नियम १
संक्षिप्त नाम र प्रारम्भ
(क) यी नियमहरुको नाम “रक्षा आर्थिक (कार्यविधि) नियमहरु, २०२२” रहेको छ ।
(ख) यी नियमहरु नेपाल सरकारले समय समयमै नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिदिएको मितिदेखि सोही सूचनामा तोकिएको नेपाली सेनातर्फको ठाउँ वा विषयहरुमा लागू हुनेछ ।